एनपीएलको उदघाटन खेल आधा घण्टामै ‘सोल्ड आउट’

  • बिहीबार ६ कात्िक २०८३ ११:४९ PM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका छन् । प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर इसेवामार्फत आज साँझ ८:०० बजे सर्वसाधारणका लागि टिकट बुकिङ खुला गरिएको थियो । तर, क्रिकेट प्रशंसकहरूको अभूतपूर्व क्रेज र चापका कारण ८:३० बजे नै बुकिङ प्रणाली बन्द… Continue reading एनपीएलको उदघाटन खेल आधा घण्टामै ‘सोल्ड आउट’