टीका–जमराको साटो छोरीको शव बुझ्नुपर्दा शोकमा माझठाना, गाउँभरि रोकियो दसैंको टीका

  • बिहीबार ६ कात्िक २०८३ ०४:२७ PM
कास्की : घरघरमा टीका–जमरा र आफन्तको जमघटले दसैंको उल्लास छाइरहँदा पोखरा महानगरपालिका–२८ स्थित माझठानामा भने टीकाकै दिन १६ वर्षीया अस्मि कँडेलको शव आइपुग्यो । असोज २३ गते बिहान भएको विद्यालयको बस दुर्घटनामा गम्भीर घाइते भएकी अस्मिको