काठमाण्डु – श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किंग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ । म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलंकाको टेस्ट तथा १ दिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय