केन्द्रीय कारागारबाट फरार कैदीबन्दी केसी पक्राउ

  • बिहीबार ६ कात्िक २०८३ ०४:०९ PM
काठमाण्डु – बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार १ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाण्डुको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय चन्द्र दमाई केसी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार निज दमाई केसी २०८२ भदौ २४ गते फरार