बाढी प्रभावितको राहत र पुनर्निर्माणका लागि नेपाललाई हानिनोक्सानी कोषबाट तीन अर्ब रुपैयाँ अनुदान

  • बिहीबार ६ कात्िक २०८३ ०२:१८ PM
काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई दुई करोड अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको