भोक्राहा नरसिंहमा मोटरसाइकलबाट २९१ पिस लागूऔषध बरामद, प्रहरीको काममा अवरोध गरेको दाबी

  • बिहीबार ६ कात्िक २०८३ ०१:३० PM
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पुरानो स्टार होटल नजिक नहर छेउमा रोकिराखेको मोटरसाइकलबाट सशस्त्र प्रहरीले बुधबार २९१ पिस लागूऔषध बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले प्रदेश १–०२–०४७ प १४७२ नम्बरको