बाढीपहिरोले यसवर्षको दसैँ उल्लासमय भएन

  • बिहीबार ६ कात्िक २०८३ ०१:३५ PM
चितवन । भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा गएको बाढीले जनधनको अपूरणीय क्षति पुर्याएको र बाढीपहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएकाले विगतको तुलनामा यसवर्षको दसैँ खल्लो भएको स्थानीयको भनाइ छ । भोटेकाशी बाढीमा परी आफन्त गुमाएका, त्रिशूली