काठमाडौं : नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर निर्धारण गरेको छ। क्यानले एनपीएलको तेस्रो सिजनका लागि टिकट दर सार्वजनिक गरेको हो।क्यानका सचिव पारस खड्काका अनुसार लिग चरणका खेलहरूको टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार राखिएको छ। त्यस्तै इलिमिनेटर र फाइनल खेलको मूल्य भने साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार टिकट दर तोकिएको छ। टिकट आज राति ८ बजेदेखि काट्न सकिने क्यानका सचिव खड्काले बताए। एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुर