काठमाण्डु – यमनका हुथी विद्रोहीले आफ्ना कबिलामाथि आक्रमण भए विनाशकारी र अप्रत्याशित परिणाम भोग्नुपर्ने चेतावनी साउदी अरबलाई दिएका छन् । साउदी अरबले आक्रमण जारी राखे आफूहरूले नचाहेका ठूला विकल्प अपनाउने हुथी समूहले जनाएको छ । बिहीबार हुथी विद्रोहीले पछिल्लो ४८ घण्टामा साउदी अरबका विभिन्न लक्ष्यमा ४ वटा आक्रमण गरेको दाबीसमेत गरेका छन् । उनीहरूका अनुसार