विश्व पोलियो दिवसका अवसरमा काठमाडौँमा ‘मेगा पोलियो साइकल र्‍याली’ हुने

  • बिहीबार ६ कात्िक २०८३ ०१:१४ PM
विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यही कात्तिक ७ गते काठमाडौँ उपत्यकामा ‘मेगा पोलियो साइकल र्‍याली’ आयोजना हुने भएको छ । रोटरी इन्टरनेसनल नेपाल भूटान डिष्टिक ३२९२ को आयोजनामा हुने सो र्‍याली भक्तपुर दरबार स्क्वायरबाट सुरु भई काठमाडौँ दरबार स्क्वायर, पसुपतिनाथ, बौद्ध, स्वम्भूनाथ हुँदै पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने ‘पोलियो