दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रोजगारीको खोजीमा विदेशिँदै नेपाली

  • बिहीबार ६ कात्िक २०८३ ११:३१ AM
काठमाडौँ : दसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ ।   दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको