काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) नजिकिँदै गर्दा नेपालले आन्तरिक तयारी तीव्र बनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्रलाई अन्तिम रूप दिनुका साथै सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको जनाएको छ। आगामी नोभेम्बर