२०२७ जनवरीसम्म एफएटीएफको ग्रे सूचीबाट बाहिरिने नेपालको लक्ष्य तर प्रगति कस्तो ?

  • बिहीबार ६ कात्िक २०८३ १२:११ PM
काठमाण्डु – सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे सूचीबाट सन् २०२७ जनवरीसम्म बाहिरिने लक्ष्य राखेको नेपालले सुधारका काममा थप प्रभावकारी प्रगति देखाउनुपर्ने भएको छ । २०२६ सेप्टेम्बरसम्मको प्रगति विवरणअनुसार नेपालका लागि निर्धारित १५ कार्यबुँदामध्ये २ वटा मात्रै पूरा भएका छन् भने ३ वटामा अधिकांश काम सम्पन्न भएका