अर्घाखाँची । सामाजिक सञ्जालमा समय बिताउने युवाहरू बिग्रिन्छन् भन्ने आमधारणालाई चुनौती दिँदै अर्घाखाँचीका एक युवाले मोबाइल र सामाजिक सञ्जालकै माध्यमबाट करोडौँ रुपैयाँ आम्दानी गरेको दाबी गरेका छन्। सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका नेत्रप्रसाद भुसालले युट्युब, फेसबुक र टिकटकमार्फत