मोरङमा सशस्त्र प्रहरीको गस्ती टोलीमाथि हातपात, तीन जना पक्राउ

  • बिहीबार ६ कात्िक २०८३ १०:३८ AM
मोरङ । मोरङको रंगेली नगरपालिका–५ ठाकुर टोलमा चेकजाँचका क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीमाथि हातपात भएको छ । कात्तिक ३ गते राति करिब ११ बजेर ३० मिनेटमा बीओपी धनपतिबाट खटिएको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीय ५–६ जनाको समूहले