मोरङमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु, १७ वर्षीय चालक नियन्त्रणमा

  • बिहीबार ६ कात्िक २०८३ १०:४१ AM
मोरङ । मोरङको लेटाङ नगरपालिका–५ डिल्लीचोकमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय बलबहादुर विक रहेका छन् । कात्तिक ४ गते साँझ करिब ६ बजेर ५० मिनेटमा डिल्लीचोकस्थित भित्री सडकखण्डको