विद्युत् चुहावट हुँदा खोटाङको हलेसीमा दुई घर जलेर नष्ट

  • बिहीबार ६ कात्िक २०८३ १०:५१ AM
खोटाङ । विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उहाँका दुईवटा घर जलेर नष्ट