कोशीमा लाइसेन्स बनाउँदा गर्नुपर्ने मेडिकलको शुल्क बढ्यो, अब ५ सय रुपैयाँ तिर्नुपर्ने

  • बिहीबार ६ कात्िक २०८३ ०९:१४ AM
इटहरी । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा आवश्यक पर्ने निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। प्रदेश सरकारले यसअघि ३५० रुपैयाँमा उपलब्ध गराउँदै आएको निरोगिताको प्रमाणपत्रको शुल्क १५० रुपैयाँ बढाउने तयारी