काठमाडौं । संघीय सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि उक्त विषय यतिबेला चर्चामा छ । नियुक्तिको विषयबारे पक्ष–विपक्षमा बहस चर्किएको छ । लुम्बिनी बचाउ महाअभियानलगायतका केही संघ संस्थाहरुले आनी छोइङ डोल्माको सम्पत्ति