म्याग्दीमा बाढीपहिरोको मार : स्थानीय तहसँग बजेट छैन, पुनर्निर्माण कसरी गर्ने ?

  • बिहीबार ६ कात्िक २०८३ ०८:४१ AM
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्‌बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि