'पहिले पैसा थिएन, खुसी थियो : अहिले पैसा छ, दसैँको रौनक कहाँ हरायो ?'

  • बिहीबार ६ कात्िक २०८३ ०८:४४ AM
लमजुङ। दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो। बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो। आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे। विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दसैँ मनाउन उत्साहित