प्रहरी महानिरीक्षक कार्कीले लगाए प्रहरी कर्मचारीलाई दशैंको टीका

  • बिहीबार ६ कात्िक २०८३ ०८:४६ AM
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादशैं २०८३ का अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका तथा जमरा लगाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी तथा प्रहरी परिवारका सदस्यलाई टीका र जमरा लगाउँदै सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरे। इच्छुक प्रहरी कर्मचारीलाई टीका लगाउन बिहान १० बजेदेखि