काठमाडौ: राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एससीएससी) ले वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी (PHP) सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी देखिएको भन्दै सम्बन्धित निकायहरूलाई सतर्क रहन आग्रह गरेको छ। केन्द्रले सम्भावित साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न वेबसाइट सञ्चालक तथा सरकारी र गैरसरकारी संस्थाहरूका लागि अत्यावश्यक साइबर सुरक्षा एड्भाइजरी जारी गरेको हो। केन्द्रका अनुसार पीएचपीमा देखिएका दुई… Continue reading वेब प्रणालीमा गम्भीर साइबर जोखिम, सुरक्षा सतर्कता अपनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आग्रह