युक्रेन युद्धमा शान्ति सम्झौता नजिक पुगेको ट्रम्पको सङ्केत
बिहीबार ६ कात्िक २०८३ ०७:०९ AM
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको सङ्केत गरेका छन्। उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास