दसैँको टीका लगाउन जाँदै गरेका बाबुछोराको मोटरसाइकल दुर्घटनामा मृत्यु

  • बिहीबार ६ कात्िक २०८३ ०८:०६ AM
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू दसैँको टीका लगाउन