एजेन्सी– अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्म्सलाई प्रयोगकर्ताको व्यक्तिगत तथ्यांकको गोपनीयताबारे उपभोक्तालाई भ्रममा पारेको ठहर गर्दै २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ। बुधबार आएको यो आदेश अमेरिकी इतिहासमा कुनै कम्पनीमाथि लगाइएका सबैभन्दा ठूला आर्थिक जरिवानामध्ये एक हो। न्यु मेक्सिकोका उपभोक्ताको तथ्यांकमा कसको पहुँच थियो भन्ने विषयमा फेसबुकले