अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति
बिहीबार ६ कात्िक २०८३ ०६:२८ AM
काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार बिहान उद्योगभित्र रहेको फर्नेस आयल (फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने