साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?
बिहीबार ६ कात्िक २०८३ ०६:३५ AM
एजेन्सी : साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले यसको