तेह्रथुम : सरकारी सेवाको जिम्मेवारीसँगै व्यक्तिगत रुचि र साहसिक यात्रालाई अघि बढाउँदै तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा जन्मिएका पृथ्वीमान लिम्बुले ६ हजार ४७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन्। प्रदेश लेखा इकाइ कार्यालय ओखलढुंगाका कार्यालय