साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु
बिहीबार ६ कात्िक २०८३ ०६:५२ AM
काठमाडौं : साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिक एक–एक जना घाइते भएका छन्। बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक