साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?

  • बिहीबार ६ कात्िक २०८३ ०६:१६ AM
साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले यसको पुष्टि गरेको हो। जीएसीएले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार घाइते आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ । उनीहरूलाई उपचारका लागि अस्पताल