बाढीपहिरोले गण्डकी र कर्णालीका विभिन्न सडक प्रभावित
बिहीबार ६ कात्िक २०८३ ०५:१४ AM
काठमाडौं : बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा रहेको छ भने केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार