कर्णाली याक्समा पाकिस्तानका हुसैन तलातको इन्ट्री

  • बिहीबार ६ कात्िक २०८३ ०६:०१ AM
काठमाण्डु– कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टेस्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ। क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्र्याएको हो। लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेलिरहेका छन्। तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन्। त्यस्तै ६३ विकेट लिएका छन्। यस