मुन्दुम पदमार्गका होमस्टे, जहाँ पाइन्छ अर्गानिक स्वाद

  • बिहीबार ६ कात्िक २०८३ ०४:१६ AM
भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा संचालित गोठेसिं होमस्टे पर्यटक र स्थानीयको रोजाईमा परेको ठाउँ हो । यहाँ होमस्टे संचालनमा आएसँगै अर्गानिक सत्कारले त्यहाँ पर्यटकलाई समेत लोभ्याउन थालेको छ ।  नेपाल सरकारले