दसैँमा प्रहरी र सशस्त्रको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

  • बिहीबार ६ कात्िक २०८३ ०४:२८ AM
काठमाडौं : दसैँ पर्वका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट काठमाडौं उपत्यकामा तीन हजार ५८५ यात्रु लाभान्वित भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेका तीनवटा सवारीसाधनमार्फत कात्तिक