न्युयोर्कका मेयर मम्दानीले हिन्दू समुदायसँग मनाए दसैँ, घृणाविरुद्ध एकतामा जोड

  • बिहीबार ६ कात्िक २०८३ ०४:५९ AM
एजेन्सी : अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग नवरात्रि, दुर्गा पूजा, दसैँ र विजयादशमी मनाउँदै घृणाविरुद्ध एकता र सामूहिक ऐक्यबद्धताको आह्वान गरेका छन्। गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्डको प्रयास