अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु

  • बिहीबार ६ कात्िक २०८३ ११:०० AM
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ। दशैँको टीका लगाउन ससुरालीतर्फ जाँदै गरेका भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो।लम्चीबाट भूमिकास्थानको ढाकाबाङस्थित ससुरालीतर्फ टीका लगाउन हिँडेका उनीहरू सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा दुर्घटना भएकाे थियो।रातिसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार