हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

  • बिहीबार ६ कात्िक २०८३ ०४:४३ AM
अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने The post हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ appeared first on Technology Khabar.