आईसीसी विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने

  • बिहीबार ६ कात्िक २०८३ ०४:२० AM
काठमाडौ: सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौमा सञ्चालन हुनेछ। प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिग ‘ए’ तथा ‘बी’ बाट शीर्ष दुई-दुई टोली गरी कुल आठ राष्ट्रले… Continue reading आईसीसी विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने