अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु

  • बिहीबार ६ कात्िक २०८३ ०४:२४ AM
अर्घाखाँची: अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा बाबु र छोराको मृत्यु भएको छ। दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराले ज्यान गुमाएका हुन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जिसीका अनुसार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुवै जनाको घटनास्थलमै… Continue reading अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु