विश्वकप क्वालिफायर प्लेअफ नेपालमा हुने

  • बिहीबार ६ कात्िक २०८३ ०३:२८ AM
काठमाण्डु –  सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।  यो प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुनेछ । प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल क्रिकेट संघ