काठमाण्डु – झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार, रवि राजवंशीले सञ्चालन गर्दै आएको गाडीको ग्यारेज बनाउने क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो। बिर्तामोड नगरपालिका-२ रामचौकस्थित ध्रुव भट्टराईको जग्गामा राजवंशीले सञ्चालन गरेको टिनको छानो भएको