गाई–भैँसी पाल्छन् इन्जिनियर लामिछाने, १० करोड लगानी, मासिक १५ लाख आम्दानी
बिहीबार ६ कात्िक २०८३ ०३:५६ AM
काठमाडौँ / मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका६ रामकोट,