काठमाडौं । सहकारी बचतकर्ताको रकम फिर्ता, ठगीमा संलग्नलाई कारबाही र फरार सञ्चालकको खोजीको विषय फेरि चर्चामा आएको छ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कारबाही हुँदा राजनीतिक प्रतिशोधको आरोप लगाइएको थियो। तर, अहिले आफ्नै नेतृत्वमा सरकार हुँदा अन्य आरोपितमाथि कारबाही र फरार भनिएका जीबी राईको खोजीमा सरकारले कस्तो कदम चालिरहेको छ भन्ने प्रश्न उठाइएको छ। नेपालमा ‘टोलटोलमा सहकारी, घरघरमा धानको भकारी’ भन्ने नारासहित सहकारी संस्थालाई प्रोत्साहन गरिएको थियो। सहकारीलाई अर्थतन्त्रका तीन खम्बामध्ये एक मान्दै स्थानीयस्तरमा बचत परिचालन, रोजगारी सिर्जना र साना व्यवसायमा लगानी बढाउने उद्देश्य राखिएको ... The post हिजो राजनीतिक प्रतिशोधको आरोप, आज आफ्नै सरकार हुँदा सहकारी ठगीका आरोपितलाई पक्राउ गर्न केले रोक्यो? appeared first on Kalika Khabar.