सुर्खेत : कर्णाली प्रदेशमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत सिँचाइ सुविधा विस्तार र विद्युतीकरणका लागि लगानी गरिने भएको छ। राष्ट्रिय प्रसारण लाइन पुर्याउन कठिन क्षेत्रका बस्तीमा विद्युत् सेवा विस्तार गर्नुका साथै सुक्खा जमिनमा सिँचाइ सुविधा पुर्याउन प्रदेश सरकार