अमेरिकामै राउटर एसेम्बल गर्ने तयारीमा टीपी–लिङ्क, सन् २०२७ देखि उत्पादन सुरु हुन सक्ने

  • बिहीबार ६ कात्िक २०८३ ०२:४७ AM
अमेरिकाले विदेशमा बनेका नयाँ राउटरको बिक्रीमा प्रतिबन्ध लगाएपछि टीपी–लिङ्कले अमेरिकामै राउटर एसेम्बल गर्ने तयारी गरेको छ। कम्पनीले उत्पादक कम्पनी की ट्रोनिकसँग आशयपत्रमा हस्ताक्षर गरेको छ। नियामक निकायको स्वीकृति पाएमा सन् The post अमेरिकामै राउटर एसेम्बल गर्ने तयारीमा टीपी–लिङ्क, सन् २०२७ देखि उत्पादन सुरु हुन सक्ने appeared first on Technology Khabar.