चीनमा पुटिन, सी र ट्रम्पको ऐतिहासिक भेटको तयारी, बेइजिङले थाल्यो गृहकार्य

  • बिहीबार ६ कात्िक २०८३ ०२:५२ AM
काठमाण्डु – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना चीनमा ऐतिहासिक त्रिपक्षीय शिखर वार्ता हुन सक्ने भएको छ। रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका सहयोगी युरी उशाकोभले तीन नेताबीच नोभेम्बर १८ र १९ मा चीनको सेन्चेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भेटवार्ता हुन सक्ने बताएका