काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ भने एक एक पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको आक्रमणमा मानवीय क्षति भएको साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ । विज्ञप्तिमा