काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहित मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा बुधबार सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–४ स्थित नहर चोकबाट लागूऔषध बरामद भएको हो । प्र.१ ०२–०४७ प १४७२ नं. को मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा लागूऔषध भेटिएको हो । नेपाल प्रहरीसहित संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा स्थानीय व्यक्तिहरूले