बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु
बिहीबार ६ कात्िक २०८३ ०३:१३ AM
झापा / झापाको बिर्तामोड नगरपालिका२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका२ निवासी ६५ वर्षीय रुद्रबहादुर